Estd: 2070 BS

“TU Affiliated Public Campus”

9866837992

syarpumc2069@gmail.com

Libery

Essential Blocks Slider Subtitle

Lab

Essential Blocks Slider Subtitle

College

Essential Blocks Slider Subtitle

रुकुम जिल्ला स्थित बाँफीकोटमा रहेको स्यार्पू वहुमुखी क्याम्पस ग्रामिण भेगमा रहेको जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पस हो। यो क्याम्पस २८ ४०’४०.४३” उत्तरी अंक्षास र ८२ २८’०६.७३” पूर्वी देशान्तरमा अवस्थित छ र समुद्र सतह देखी १३०२ मिटर उचाईमा रहेको छ । यस क्याम्पस रहेको ठाउँ राजधानी काठमाडौँबाट करिव ६५० कि. मी पश्चिममा पर्दछ । यो क्याम्पस रुकुम (पश्चिम भाग) जिल्लाको मध्य भागमा पर्दछ यस जिल्लाको दुर्गम बस्तीबाट समेत यस क्याम्पसमा अध्ययनको लागि विद्यार्थी आउने भएकोले उच्च शिक्षा अध्ययनको लागि घर बाहिर डेरा लिए गर्ने बाध्यतालाई समेत हल गरेको छ। वि.स. २०६७ सालमा स्थापित यस क्याम्पसले त्रिभुवन विश्व विद्यालयबाट शिक्षा संकायको सम्बन्धन लिई २०६९ देखि वि.एड. पठन पाठन गरेपनि बाँफीकोट लगायत आसपासका विद्यार्थीहरुले धोरै भएपनि राहत महशुस गरेका छन । हाल शिक्षा संकायमा नेपाली, अंग्रेजी, गणित, विज्ञान स्वास्थ्य तथा शारीरिक र जनसंख्या शिक्षा विषयमा पठनपाठन भइरहेको छ । साथै २०६९ साल मा एम.एड कार्यक्रम नेपालि र स्वास्थ्य शिक्षा पठनपाठन भइरहेको छ |


Our Faculties


Faculty of Bachelor’s Degree

Faculty of Master’s degree


Our Courses


Nepali Education

Bachelor of Nepali Education

Science Education

Bachelor of Science Education

Maths Education

Bachelor of Maths Education

English Education

Bachelor of English Education

Health Physical and Population Education

Bachelor of health Physical and Population Education

Nepali Education

Masters of Nepali Education

Health and Population Education

Masters of Health and Population Education


Events & News



पूर्व विद्यार्थी


Durga B.K.

Bdemo

Sarala Bohara

BBS

Sujan Thapa

BBS

Rupa Nepali

Fund

Ilaka B.M

Demo

Subendra Pun Magar

Demo


क्याम्पस प्रमुखको भनाई


यस क्याम्पस ग्रामिण क्षेत्रमा रहेको यथार्थता रहेको छ । विद्यार्थीको स्रोत अन्य क्षेत्रवाट विशेष परिस्थितिमा आउने एकाध बाहेक अन्य श्रोत नरहेको ब्येहोरा अवगतै छ । क्याम्पसले बहुमुखी सम्बन्धन पाएपनि बहुमुखी सोरुप पाइ नसकेकोले चार वर्षे कार्यक्रम सञ्चालित छ। यसैले हामीले विद्यार्थी भर्ना संख्यामा महत्वाकाङ्क्षी योजना बनाएका छैनौं। मा.वि को रिजल्ट अनुसार योजना बन्छ र अपेक्षा अनुसार नै विद्यार्थी भर्ना हुने गर्दछन । तर विगत केही वर्षदेखी माध्यमिक तह देखिनै विद्यार्थीहरुको शिक्षा विषय पढ्ने मोह बढ्दै शिक्षामा विद्यार्थी चाप बढ्‌दै गइरहेको छ । साथै वजारमा केही क्याम्पसले गर्ने अस्वस्थ प्रतिस्पर्धाको हावा यस भेगमा समेत पर्न थालेकोले विद्यार्थी संख्या बृद्धिको लागि मा.वि. देखिनै गुणस्तरमा सुधार ल्याउने र क्याम्पसले विषय विविधीकरणको रणनिती अगाल्नु पर्ने आवश्यकता रहेको छ। यसको लागि मा.वि. मा गुणस्तर अभिवृद्धिका प्रयासहरु भइरहेका छन । स्नातक र स्नातकोत्तर तहमा शिक्षा विषय बाहेक अन्य विषयहरु यस क्याम्पसमा थप गर्ने प्रयास क्याम्पस सञ्चालक समिति  र क्याम्पस प्रशासनले गर्दै आइरहेको छ । यसका लागि त्रि.वि. संग सम्वन्धनका लागि प्रकृयाहरु अगाडी बढाइरहेको छ |